गोर्खा सेनाको गौरवशाली इतिहास
काठमाडौं । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले गोर्खा सेनामार्फत बेलायत-नेपाल मित्रताको गहिरो सम्बन्धको प्रत्यक्षदर्शी बनेका छन्। सो अवसरमा पोखरामा उनीहरुले भूपू गोर्खा र घरपरिवारलाई प्रदान गरिएको हेरचाहदेखि प्रमाणीकरण परेडमा छनोट प्रक्रियाको अन्तिम चरणमा पुगेका