रवीन्द्र मिश्र थप ५ दिन हिरासतमै रहने
काठमाडाैँ । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्रसहित २५ जनालाई जिल्ला अदालत काठमाडाैँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज म्याद थपका लागि उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । जिल्ला अदालतका