बेलिब्रिज भाँचिदा ६ मजदुर घाइते, चारजनाको अवस्था गम्भीर
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ जना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जना मदजुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा शनिबार साँझ भाँचिएर खोलामा झरेको हो। करिब ७०