बाग्लुङकाे ढोरपाटनमा जीप दुर्घटना, दुईजनाको मृत्यु, १४ जना घाइते
बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो बेलुका भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा जीप चालक २७