कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै
काठमाडौं। वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो। दुईहप्ता घरमै आराम गरेर निको भए पनि उनलाई हल्का खोकी अझै लागिरहेको छ। भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लुएन्जा)