वीरगञ्जमा शान्ति सुव्यवस्था कायम गर्न प्रदर्शन नगर्ने सर्वपक्षीय/सर्वदलीय बैठकको निर्णय, कर्फ्यु हट्यो
वीरगञ्ज । वीरगञ्जमा बसेको सर्वपक्षिय/सर्वदलीय बैठकले प्रदर्शन नगर्ने निर्णय गरेको छ । जिल्लाका प्रशासन कार्यलय पर्सामा बसेको बैठकले उक्त निर्णय गरेको हो । विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति–सुव्यवस्था कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको पर्साका