सुजन गौतमले गरे अमेरिकाको विश्वविद्यालयबाट अन्तरिक्ष विज्ञानमा पीएचडी
म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन्। गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शीर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गरेका