पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
मलेखु । गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। साँझ साढे पाँच बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५