जेनजी आन्दोलन: रक्तदान गर्न गएका गोपाल सधैँका लागि अस्ताए
झापा । गत भदौ २४ गते झापाको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए। ७६ वर्षीया आमा गुनमायाले सोधिन्, ‘कता हिँड्न लागेको कान्छा?’ गोपालले जवाफ दिएका थिए, ‘त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान