शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने
काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने भएको छ। महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए। निर्धारित मितिमा विद्यालय शिक्षा ऐन जारी नभएपछि महासंघ फेरि आन्दोलन गर्ने निष्कर्षमा पुगेको हो। अध्यक्ष