ललितानिवास जग्गा प्रकरण : १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (सूचीसहित)
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो जग्गा जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरुविरुद्ध बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको