बकैया खोलामा खोला च्यानलाइज्ड, बस्ती सुरक्षित
बारा, निजगढ । वर्षायाम आउन लाग्दा त्राहिमाम बनेका निजगढ नगरपालिका–४ कछडिया टोलका बासिन्दाहरूमा जोखिम न्यूनीकरणको आस पलाएको छ । सो क्षेत्रका करीब १२ सय घरधुरी बाढीको जोखिमबाट जोगिने आशा पलाएको स्थानीय परदेशी कुमरले बताए । खोला किनारको भत्किएको ड्याम पनि