इम्बोस्ड नम्बर अङ्ग्रेजीमा हुने व्यवस्थाप्रति आयोगको आपत्ति, नेपाली भाषामै राख्ने व्यवस्था गर्न आग्रह
काठमाडौँ । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै