पक्की पुल निर्माणले गाउँबस्तीलाई प्रत्यक्ष सुविधा
सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा अवस्थित पिछडिएका ग्रामिण बस्तीका सर्बसाधरणहरुलाई लक्षित गरी जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि सुबिधा हुने भएको छ । स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड ३३ लाख ३३ हजारको लागतमा