कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । मौसमविद्हरूले बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने जनाएका छन्। आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको