दोस्रो दल भएकाले कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लाँदैन : वरिष्ठ नेता पौडेल
पर्वत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस संसद्को दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलैजाने बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो । सदरमुकाम कुश्मा बजारमा सोमबार प्रेस