बर्दियामा बाघको आक्रमणबाट आठ जनाले ज्यान गुमाए
बाँके । बर्दियामा चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट आठजनाले ज्यान गुमाएका छन् । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको