पिठयूँमा सातुसामल : वाणीमा सीताराम
महोत्तरी । पिठ्यूँमा सातुसामल र एकसरो फेर्ने लुगाको पोको । नाङ्गा खुट्टाको हिँडाइ । मनवचनमा रामसीताप्रति भक्तिभाव र लगातार वाणीमा सीताराम सङ्कीर्तन । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको देखिने परिचय हो यो । फागुन औँशीका दिन शुरु भएर