फलफूल पसलमा अनुगमन
मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज यहाँका फलफूल पसलमा अनुगमन गरेको छ । फलफूलमा जथाभावी, मनपरी मूल्य बढाएर महँगोमा फलफूल बिक्री गरेकाले अनुगमन गरेको गोराले बताउनुभयो । अनुगमनमा सबै व्यापारीलाई पसल सफा राख्न, पसल दर्ता