उदयपुर सिमेन्ट उद्योगले मार्यो छलाङ
उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेडको महाप्रवन्धक पदमा गोपीकृष्ण न्यौपाने २०७७ माघ १ गते वहाल हुनुभएको थियो । न्यौपाने उद्योगको महाप्रवन्धक पदमा बहाली भए पश्चात हालसम्मको अवधिमा उद्योगको संचालक समिति, उद्योगका कर्मचारी, ट्रेड युनियन, सञ्चारकर्मी,