पाल्पा । एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ ।
हेर्नुहोस् कुन पालिकामा कसको नेतृत्व
१ तानसेन नगर कमिटी
अध्यक्ष : गुराँस आत्रेय
उपाध्यक्ष : शशि श्रेष्ठ
सचिव : महेशलाल शाक्यसहित ७४ सदस्य नगर कमिटी ।
२ रामपुर नगर कमिटी
अध्यक्ष : विष्णु रेग्मी
उपाध्यक्ष : तोयानाथ सारु
सचिव : कृतिनाथ श्रेष्ठ
३ तिनाउ गाउँ कमिटी
अध्यक्ष : प्रेम श्रेष्ठ
उपाध्यक्ष : रोमहादुर लम्तरी
सचिव यादव अर्यालसहित ७५ सदस्ययी गाउँ कमिटी
४ रम्भा गाउँ कमिटी
अध्यक्ष : योगेन्द्रप्रसाद गैरे
उपाध्यक्ष : उमानसिंह सारु
सचिव : विजय रानाभाट
५ रैनादेवि छहरा गाउँ कमिटी
अध्यक्ष : रामप्रसाद ज्ञवाली
उपाध्यक्ष : दानबहादुर थामी
सचिवमा मानबहादुर थामीसहित ७५ सदस्यीय गाउँ कमिटी
६ रिब्दीकोट गाउँपालिका
अध्यक्ष : आशिष विश्वकर्मा
उपाध्यक्ष : भिम सारु
सचिव : दानबहादुर कुँवर
७ बगनासकाली गाउँ कमिटी
अध्यक्ष : हरि पाठक
उपाध्यक्ष : सरस्वती चिदि
सचिव : ओमप्रकाश गैरे
८ माथागढी गाउँ कमिटी
अध्यक्ष : तेज घर्तीमगर
सचिव : शेरबहादुर विक
सचिव शंकर दर्लामीसहितको ६७ सदस्यी गाउँ कमिटी
९ पूर्वखोला गाउँ कमिटी
अध्यक्ष : जीवन आचार्य
उपाध्यक्ष : मानबहादुर सारु
सचिव : तीर्थ सारुसहित ६१ सदस्यीय गाउँ कमिटी
१० निस्दी गाउँ कमिटि
अध्यक्ष : नरेश सुनारी
उपाध्यक्ष : किरण श्रेष्ठ
सचिव : मेख सुनारी
जिल्लाका १० वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो । एमाले प्रथम वडा र पालिका अधिवेशनले युवाको सहभागितासमेत बढेको एमाले तानसेन नगर कमिटीका नव निर्वाचित अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।