राष्ट्रपति भण्डारीले बहुमूल्य बुद्धमूर्तिको अनावरण १४ कात्तिकमा गर्नुहुने
भैरहवा । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बहुमूल्य बुद्धमूर्ति १४ कात्तिकमा अनावरण हुने भएको छ । लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन ग्रुपको सहयोगमा निर्मित बुद्धमूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुहुने भएको छ । भैरहवामा लुम्बिनी सांस्कृतिक नगरपालिकाले पत्रकार