विभाजनपछि दोलखा एमालेमा देखियो अझ उत्साह, सबै पालिका र वडा सम्पर्क मञ्च गठन
काठमाडौं । पार्टी विभाजनपछि (नेकपा) एमालेलाई ठूलो क्षति पुग्ने आँकलन भइरहेका बेला दोलखा एमालेले भने विभाजनको असर पार्टीमा रत्तिभर नपरेको सन्देश दिएको छ । नेकपा (एमाले)का तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालले कुनै ठोस एजेण्डाविनै पार्टीमा विभाजन गरेपछि पनि दोलखा