काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थप्न प्रजिअहरुको बैठक बस्दै
काठमाडौं । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । सो निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । दिउँसो बस्ने बैठकले जारी निषेधाज्ञाका बारेमा मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय