पानी पार्ने प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने
काठमाडौं । हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ। हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका