प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ
वुटवल । प्रदेश नं. ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको