नेकपामा अब विवाद छैन : नेता पौडेल
बागलुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताएका छन् । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा यहाँ उहाँले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने