काठमाडौँका सातजनामा हैजा संक्रमण, स्वास्थ्यमा ध्यान दिन अनुरोध
काठमाडौं । काठमाडौंका सातजनामा हैजाको संक्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हैजा फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुन र पानी उमालेर मात्र पिउन तथा बासी सडेगलेका खाना नखान महाशाखाले सबैमा अनुरोध गरेको छ । गत हप्ताको