गठबन्धन सरकारका कारण मुलुकले गम्भीर संकटको सामना गरिरहेको प्रदीप ज्ञवालीको टिप्पणी
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुकले गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरेका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् । उपमहासचिव ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता