अधिकांश प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौं । देशका विभिन्न भू-भागमा आज (आइतबार) बिहानैदेखि पानी परिरहेको छ। आज दिउँसो प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । प्रदेश-१ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल