निहारिकाका माग पूरा गर्न पहले गर्ने सहमतिपछि तोडियो अनसन
काठमाडौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिंह (निहारिका) ले अनसन तोडेकी छिन् । निहारिकाका माग पूरा गर्न सरकारले पहल गर्नेलगायतका पाँच वुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन