बागमती प्रदेश कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
काठमाडौँ । बागमती प्रदेश सभाको भोलि बस्ने दशौं अधिवेशन बैठकपूर्व आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार जेठ २० गतेको