शौचालय प्रयोग गर्न दिने इच्छुक ७ दिनभित्र सम्पर्कमा आउनुहोलाः काठमाडौँ महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वसाधारणका लागि शौचालय प्रयोग गर्न दिन इच्छुक महानगरभित्र रहेका होटल, रेष्टुरेण्ट, बैंकलगायतलाई सात दिनभित्रमा सम्पर्कमा आउन आग्रह गरेको छ । नवनिर्वाचित मेयर बालेन्द्र साहको अध्यक्षतामा जेठ १६ गते बसेकाे नगर कार्यपालिकाको बैठकले सर्वसाधारणका लागि सार्वजनिक शौचलायमा