१७७ जना थपिए कोरोना संक्रमित, ४१ जना मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । आज