पछिल्लो २४ घण्टामा १०२ जना थपिए कोरोना संक्रमित, ३१ जना निको
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो । १५३९ जनाको पिसिआर गर्दा ७२ र १०७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३०