सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले