साउन महिनाभर पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड
काठमाडौँ । साउन महिनाभर देशभरका शिवालयमा शिवको विशेष पूजाआजा गर्ने चलन रहेको छ । विशेष गरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर