एआईजी पोखरेलले दिए राजीनामा
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । यही साउन २० गते अनिवार्य अवकाश पाउने एआईजी पोखरेलले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका हुन । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त