३३५ जना थपिए कोरोना संक्रमित, ८६ जना मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जना संक्रमित थपिएका हुन् । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८