७१० जना थपिए कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७१० जना कोरोना भाइरसका को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण सो संख्यामा संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु