काठमाडौँका सडकमा साझाका बिजुली बस सञ्चालनमा
काठमाडौँ । काठमाडौँका सडकमा साझा यातायातका बिजुली बस सञ्चालनमा आएका छन् । साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको हो । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षणपश्चात् आजदेखि सेवा सुरु गरिएको हो । काठमाडौँ उपत्यकामा चल्ने