निजामती विधेयकमा संशोधन माग गर्दै स्थानीय तहका कर्मचारीको प्रदर्शन
काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले प्रदर्शन गरेका छन् । संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको भन्दै उनीहरुले काठमाडौंस्थित माइतीघरमण्डलमा प्रदर्शन गरेका हुन्। स्थानीय तहका