झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैरकानुनीरुपमा १७ करोड ९८ लाख दिएको भन्दै ७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैरकानुनी रुपमा