११ किलो सुनतस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ
काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । दोलखामा बरामद गरिएको ११ किलो सुन तस्करी प्रकरण काठमाडौंं बस्दै आएका तासी दावाका नामले परिचित ६६ वर्षीय आगर लामालाई प्रहरीले पक्राउ गरेको हो । चीनसँग