मधेशमा फेरि ठूलो आन्दोलन हुने उपेन्द्रको चेतावनी
जलेश्वर । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई जलेश्वरमा आज सम्बोधन गर्दै यादवले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार