डोला उठाउँदै प्रचण्डद्वारा मिथिला परिक्रमाको उद्घाटन
धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गर्नुभएको छ । मिथिलाविहारी मन्दिर पुग्नुभएका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गर्नुभएको थियो । उहाँले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने घोषणा गर्नुभएको