विवाहपञ्चमीका अवसरमा राष्ट्रपतिको शुभकामना
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले विवाहपञ्चमीको अवसरमा शुभकामना सन्देश दिनु भएको छ । शुभकामना सन्देशमा उहाँले प्राचीन साँस्कृतिक पर्व विवाहपञ्चमीले नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न मद्दत पुगोस् भनी कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले यस्ता पर्वले आदर्श एवं