जितेन्द्र सोनल बने मधेश प्रदेशको मुख्यमन्त्री
काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। मधेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा जितेन्द्र सोनललाई नियुक्त गरेकी हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा