मधेस प्रदेशः मन्त्रिपरिषद्ले पायो पूर्णता
जनकपुर । मधेस सरकारको मन्त्रिपरिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक विस्तार गरेसँगै १२ सदस्यीय मधेस सरकारको मन्त्रपरिषद्ले पूर्णता पाएको हो । सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्रीलाई शामिल गर्दै मन्त्रीपरिषदलाई