सर्लाहीमा २२३ मिलिमिटर वर्षा, बागमती नदीका ३५ वटै ढोका खोलियो
सर्लाही । सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। पछिल्ल्लो २४ घण्टामा मनुसमारामा २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो। लगातार भारी वर्षा भएपछि सर्लाहीमा साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमासमेत पानीको सतह बढेको छ। पानी